बिहीबार तपाईंको दिन कस्ताे रहला ?

काठमाण्डु - वि.सं.२०७७ साल फाल्गुन २० गते । बिहीबार । ईश्वी सन् २०२१ मार्च ०४ तारिख । नेपाल संवत् ११४१ ।काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर २७ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ०५ मिनेटमा । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)स्वास्थ्य सम्वन्धी समस्याले सताउने हुँदा उपचार खर्च बढ्न सक्छ । बिद्या तथा प्रतिस्पर्धामा अरुभन्दा पछि परिने हुँदा मनमा अशान्तिले गतिलो डेरा…