काठमाण्डु - आज विश्व हुलाक दिवस , नेपालमा पनि विविध कार्यक्रम गरेर मनाइदैछ । १ सय ४७ औ हुलाक दिवसको नारा इनोभेट टु रिकभर अर्थात पुन उत्थानका लागि नयाँ आविश्कार तय भएको छ । विश्वभर सूचना सन्देश प्रवाह गर्ने विश्वव्यापी संस्थाका रूपमा हुलाकलाई लिइन्छ । विश्वभरका मानिसहरूबीच आपसी सद्भाव एवं भाइचारा वृद्धि गर्न सूचना तथा…