नेपालमा लगाइएको एस्ट्राजेनेका खोप प्रभावकारी देखियोः विश्व स्वास्थ्य संगठन

काठमाण्डु – विश्व स्वास्थ्य संगठनले अक्सफोर्ड–एस्ट्राजेनेका खोप बढी प्रभावकारी देखिएकाले यसको प्रयोगलाई बढाउन आग्रह गरेको छ । अक्सफोर्डको खोप ६५ बर्ष भन्दामाथिका उमेर समूहका मानिसहरुका लागि बढी प्रभावकारी देखिएको बताइएको छ । डब्लुएचओका रणनीतिक सल्लाहकार समूहका विशेषज्ञ (सेज) ले यो खोप आठदेखि १२ हप्ताको बीचमा दुई डोज दिनुपर्ने बताएको छ । ‘दोस्रो डोज पनि दिएपछि…