काठमाण्डु विसं. २०७७ साल माघ २८ गते । बुधबार । ईश्वी सन् २०२१ फेब्रुवरी १० तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ४७ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५० मिनेट । दिनमान २७ घडी ३७ पला । लैचह्रे पूजा । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार व्यवसायमा सोचेभन्दा बढी नै आम्दानी हुनाले…