काठमाण्डु- अर्थमन्त्री जनार्दन शर्मासँग नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले दुई महिनापछि औपचारिक भेटवार्ता गरेका छन् । निलम्बन परेपछि अदालतको आदेशबाट पुनर्बहाली भएका गभर्नर अधिकारीले बुधवार मन्त्रालयमै पुगेर अर्थमन्त्री शर्मासँग भेटवार्ता गरेका हुन् । अर्थमन्त्री जनार्दन शर्मा र गभर्नर अधिकारीबीच लामो समयदेखि विभिन्न विषयमा मतभेद हुँदै आएको थियो । तर गभर्नर अधिकारी मन्त्रालयमै पुगेर अर्थमन्त्री…