स्वास्थ्य मन्त्रालयले भन्यो : कोरोना संक्रमण बढ्यो, मास्क र स्यानिटाइजर अनिवार्य प्रयोग गर्नू

काठमाण्डु – स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण बढेको भन्दै मास्कको अनिवार्य प्रयोग र स्यानिटाइजरको व्यवस्था गर्न निर्देशन दिएको छ । मन्त्रालयले बिहीबार सूचना जारी गर्दै कोरोना भाइरसको संक्रमण जोखिम कम गर्न विमानस्थल, हवाई लगायत सार्वजनिक यातायातमा मास्कको अनिवार्य प्रयोग र स्यानिटाइजरको व्यवस्था गर्न निर्देशन दिएको हो । यस्तै मन्त्रालयले गोष्ठी, सेमिनार, बैठक जस्ता…