सुर्खेत - जाजरकोटको जिल्ला भरी विद्युतीकरण गर्ने भन्दै पाँच वर्ष अगाडी लगाएको ठेक्काको काम अहिले सम्म पुरा नहुँदा जिल्लामा विद्युतीकरणमा समस्या देखिएको छ । जिल्लामा विद्युतीकरण गर्ने भन्दै आर्थिक वर्ष २०७५/ ७६ मा लिएको ठेक्काहरु अहिले सम्म निर्माण नभएका हुन् । एक वर्ष भित्र पुरा गर्ने सम्झौता गरेर सामग्री सहित बुझि अहिले सम्मा काम नगर्दा…