काठमाण्डु - नेपाल टेलिकमको प्रबन्ध निर्देशकमा सुनिल पौडेल नियुक्त भएका छन् । बिहीबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई नियुक्त गरेको हो । सञ्चार मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्वमा गठित समितिले तीन जनाको नाम सिफारिस गरेको थियो । जसमा बुद्धि आचार्य, संगीता पहाडी र पौडेलको नाम सिफारिस गरेको थियो । ती मध्येबाट सरकारले पौडेललाई नियुक्त गरेको…