भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ काठमाण्डु आउंदै

काठमाण्डु - भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपाल भ्रमणमा आउने भएका छन् । उत्तरप्रदेशका मुख्यमन्त्री योगी पशुपति नाथको दर्शन गर्न अप्रिल तेस्रो साता काठमाण्डौं आउन लागेको स्रोत बताउंछ । प्रधानमन्त्री शेरबहादुर देउवाले गत हप्ता मात्र भारतको भ्रमण गरेका थिए । त्यसक्रममा देउवा उत्तर प्रदेशको वाराणायसी समेत पुगेका थिए । जहां मुख्यमन्त्री आदित्यनाथले उनको स्वागत…