धनगढी– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वागतमा उपस्थित नभएका सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको स्वागतमा भने उपस्थित भएका छन् । संसद विघटनपछि पहिलो पटक सुदुरपश्चिमको धनगढी पुगेका प्रधानमन्त्री ओलीको स्वागतमा मुख्यमन्त्री भट्ट अनुपस्थित भएका थिए । त्यतिमात्र होईन उनले प्रधानमन्त्रीसंग भेट्न समेत अस्विकार गरेका थिए । तर, नेकपामा आफ्ना पक्षका अध्यक्ष नेपालको…