काठमाण्डु – कोभिड–१९ विरुद्धको खोप लिएको व्यक्तिबाट अन्य व्यक्तिलाई भाइरस सर्न सक्ने भन्दै सतर्क रहन विज्ञहरुले आग्रह गरेका छन् । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सञ्जिव सापकोटाले कोभिड–१९ विरुद्धको खोप लिइसकेको व्यक्तिबाट पनि अन्यलाई भाइरस सर्न सक्ने भन्दै सतर्क रहन सुझाब दिएका हुन् । हालसम्म कुनै पनि खोपको प्रभावकारिता शत्प्रतिशत नदेखिएकाले खोप…