कञ्चनपुर– सरकारले गठन गरेको भुमिसम्बन्धी समस्या समाधान आयोग गठनमा विवाद देखिएको छ । सरकारले गठन गरेको आयोगका पदाधिकारी नियुक्तीमा नेकपाभित्र विवाद बढेको हो । भुमिसुधार मन्त्रालयले सोमबार सुदुरपश्चिमका नौ जिल्लामा गरेको नियुक्तीले नेकपाभित्र विवाद सिर्जना गरेको छ । नेकपाको सुदुरपश्चिम प्रदेश कमिटीले गरेको सिफारीस विपरित सरकारले पदाधिकारी नियुक्ती गरेपछि नेकपाकै नेताहरु असन्तुष्ट बनेका छन् ।…