काठमाण्डु – चक्रवर्ती मिटरब्याज लगानी गरेर सर्वसाधारण ठगेको आरोपमा पक्राउ परेका बिराटनगरका मिटरव्याजी ‘मन्टु’ भनिने सञ्जयप्रसाद रौनियार जेल चलान भएका छन् । विराटनगर–९ घोघापुल चोकका रौनियारलाई सोमबार पुर्पक्षका लागि कारागार चलान गरिएको हो । न्यायाधीश ईश्वर पराजुलीको इजलासले अन्य चार वटा मुद्दामा पाँच लाख ८० हजार रुपैयाँ धरौटी बुझाउन आदेश दिएको मोरङ अदालतका स्रेष्तेदार राजकुमार…