काठमाण्डु – नेपाल नर्सिङ परिषदले मिडवाइफ तथा नर्सहरुको लाइसेन्स परीक्षा मिति सार्वजनिक गरेको छ । परिषदले एक सूचजना जारी गर्दै नाम दर्ता प्रमाणपत्रका लागि प्रवीणता प्रमाणपत्र तह नर्सिङ, वीएस्सी नर्सिङ, मिडवाइफको परीक्षा चैत ७ गते हुने जानकारी दिएको हो । परीक्षा फारम माघ २१ देखि फागुन २७ गतेसम्म अनलाइनमार्फत् भर्न सकिने छ । काउन्सिलले अनलाइन…