काठमाण्डु - वि.सं. २०७७ साल माघ १८ गते । आइतबार । इस्वी सन् २०२१ जनवरी ३१ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ५३ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ४२ मिनेटमा । मेष (चू, चे, चो, ला, लि, लु, ले, लो, अ) शिक्षामा सुधार भई विगतका कमजोरीलाई सच्याउँदै चाहेको गन्तव्य पहिल्याउन…