विराटनगर – प्रदेश १ मा कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको खोप आजबाट लगाउन सुरु गरिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट खोप अभियानको सुभारम्भ गरेसँगै सामाजिक विकासमन्त्री हिक्मत कार्कीले प्रदेशमा खोप अभियान सुरु गरेका हुन् । विराटनगरको कोसी कोभिड–१९ अस्पतालमा कोसी अस्पतालका मेसु चुमनलाल…