काठमाण्डु – बेलायतबाट नेपाल फर्किएका तीन जनामा कोरोना भाइरसको नयाँ प्रजातिको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बेलायतमा देखिएको कोभिड–१९ को नयाँ प्रजाति भेरियन्टको नेपालमा पनि भेटिएको पुष्टि गरेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै २८ वर्षीया महिला, ६७ र ३२ वर्षीय पुरुषमा नयाँ प्रजातिको कोरोनाभाइरस पुष्टि भएको…