काठमाण्डु - जल तथा मौसम पूर्वानुमान महाशाखाले सोमबारकाे मौसम पूर्वानुमान गरेकाे छ । हाल देशको पूर्वी भूभागमा उत्तरी बंगलादेश र आसपासमा बनेको न्युन चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । पहाडी भू-भागमा मौसम आंशिक बदली रहने भएको छ।बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । सोमबार राति केही स्थानमा हल्का वर्षाको…