काठमाण्डु – कोरोना भाइरसको महामारीका कारण नेपालमा थला परेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटन सम्बद्ध संस्थाहरुले सरकारसँग माग गरेका छन् । आइतबार नेपाल पर्यटन बोर्ड तथा पर्यटन सम्बद्ध संस्घ संस्थाहरुले भिजिटर प्रोटोकल सम्बन्धमा बृहत छलफल गरेको थियो । नेपालमा नयाँ कोरोनाको संक्रमण देखिएसँगै पर्यटन क्षेत्रमा थप असर पर्ने आँकलन गर्दै सर्तसहित पर्यटकहरुका लागि केही खुकुलो…