काठमाण्डु – इन्स्चिच्युट अफ मेडिसिन (आइओएम) ले एमबिबिएस चौथो वर्षको भोलि हुने परीक्षामा रामजी रामलाई सामेल गराउन निर्देशन दिएको छ । मंगलबार बसेको आइओएमको बैठकले वीरगन्जस्थित नेसनल मेडिकल कलेजलाई भोलि हुने परीक्षा र बाँकी परीक्षामा रामजीलाई सामेल गराउने व्यवस्था मिलाउन कडा निर्देशन दिएको हो । रामजीलाई भोलि हुने परीक्षा र बाँकी परीक्षाहरूमा पनि सामेल गराउन…