पछिल्लो २४ घण्टामा ४४५ संक्रमित थपिए, ५ जनाको मृत्यु

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ६६ हजार १ सय ४३ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय १४ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ५९ हजार ७ सय…