काठमाण्डु – भारतीय टेलिभिजन च्यानल जी न्यूजका सम्पादक सुधीर चौधरीले सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने भन्दै आपत्तिजनक रिपोर्ट प्रशारण गरेका छन् । पटक पटक नेपालको विषयमा आपत्तिजनक समाचार प्रशारण गर्दै आएको जी न्यूजले अहिले फेरि नेपालको सर्वोच्च शिखर सगरमाथामा भारतले दाबी गर्नुपर्ने भन्दै अर्को अफवाह फैलाएको हो । जी न्यूजका प्रधान सम्पादक सुधिर चौधरीले सगरमाथा…