निजगढ विमानस्थलबारे न्यायाधीशबीच राय बाझियोः कार्की र शर्माको फरक मत

काठमाण्डु- निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको मुद्दा अन्तर्गत सर्वोच्चको फैसलामा न्यायाधीशहरुले फरक राय राखेका छन् । बुधबार नजगढ अन्तर्राष्ट्रिय विमानस्थलको आदेश जारी गर्ने विषयमा सबै न्यायाधीश सहमत भए पनि विषयवस्तुमा भने दुई न्यायाधीशले फरक राय राखेका हुन् । यसभन्दा अघि सरकारले निर्माण गर्ने भनेको विमानस्थलविरुद्ध दायर भएको रिटमा सर्वोच्चले विकल्प खोज्न फैसला सुनाएको थियो । सर्वोच्चको उक्त…