आजको मौसम पूर्वानुमान : यी स्थानमा भारी वर्षाको सम्भावना

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले बुधबारकाे माैसम पूर्वानुमान गरेकाे छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहेको छ। देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ साथै देशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाउकाे छ। अहिले देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्कादेखि…