काठमाण्डु – नेपाली औषधि उत्पादकहरुको छाता संगठन नेपाल औषधि उत्पादक संघ (एपोन) को अध्यक्षमा प्रज्वल जंग पाण्डे चयन भएका छन्। आज भएको अधिवेशनले पाण्डेलाई सर्वसम्मतिले चयन गरेको हो । नयाँ कार्यसमतिमा वरिष्ठ उपाध्यक्षमा महेश प्रधान, उपाध्यक्षमा सन्तोष बराल, महासचिवमा विप्लव अधिकारी, कोषाध्यक्षमा प्रभात रूंगटा चयन गरेको छ । यस्तै, सदस्यहरुमा पृथ्वीराज भण्डारी, सुदर्शन खैगुली, दिपक…