शनिबारकाे माैसम पूर्वानुमान : तीन प्रदेशमा बिहानै वर्षा, दिउँसाे यी क्षेत्रमा वर्षाकाे सम्भावना

काठमाण्डु - जल तथा माैसम पूर्वानुमान महाशाखाले शनिबारकाे माैसम पूर्वानुमान गरेकाे । आज मुलुकका विभिन्‍न क्षेत्रमा वर्षा हुने भएकाे छ । काठमाडाैं उपत्यकामा बिहानैदेखि बदली छ । माैसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय र पश्चिमी वायुका कारण बिहान प्रदेश १, मधेस, गण्डकी र लुम्बिनीका थोरै स्थानमा हल्का वर्षा भएकाे छ । दिउँसो प्रदेश १, बागमती र…