काठमाण्डु – आदिवासी जनजाति समुदायका विभिन्न १२ संगठनले कूटनीतिक पहलमार्फत गोर्खाहरुको समस्या समाधान नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् । जनजाति महासंघसहित विभिन्न १२ जातिय संस्थाहरुले मंगलबार संयुक्त विज्ञप्ति जारी गर्दै भूतपूर्व गोर्खा सैनिकको शान्तिपूर्ण आन्दोलनको दुई हप्ता बितिसक्दा पनि बेलायत सरकार मौन रहनु र नेपाल सरकारले समेत कुनै प्रकारको पहल कदमी नगरिनु दुखद भएको…