काठमाण्डु- ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले भ्रष्टाचार नियन्त्रण र सदाचार प्रवद्र्धनका लागि सरकारसँग अपिल गरेको छ । २६औँ स्थापना दिवसका अवसरमा बिहीवार संस्थाका अध्यक्ष पद्मिनी प्रधानाङ्ग र महासचिव मुकुन्दबहादुर प्रधानले संयुक्त वक्तव्य जारी गरी भ्रष्टाचार नियन्त्रणसँगै कोरोना महामारी नियन्त्रणमा सर्पक्षीय प्राथमिकता जुटाउन सरकारलाई आग्रह गरेका हुन् । उक्त विज्ञप्तीमा नेपालमा राजनीति र निजी स्वार्थका लागि पदको दुरुपयोग…