जापानबाट थप दुई लाख ८ हजार डाेज खोप काठमाण्डु आइपुग्यो

काठमाण्डु – जापानबाट आज थप २ लाख ८ हजार ७ सय डोज कोरोना भाइरसविरुद्धको खोप नेपाल आइपुगेको छ । जापानले कोभ्याक्समार्फत उपलब्ध गराउने भनेको १६ लाख डोजमध्येकै दुई लाख ८ हजार ७ सय डोज अस्ट्राजेनेकाको खो काठमाण्डु आइपुगेको हो । यसअघि ९ लाख डोज खोप आइसकेको छ भने बाँकी खोप ७ गते नेपाल आउने जापानी…