बारामा एमालेकी गुरुङको प्यानलै विजयी

बारा – बारोको जितपुरसिमरा उपमहानगरपालिका–१४ मा नेकपा एमालेको प्यानलै विजयी भएको छ । लोकप्रिय मतका साथ एमालेकी उम्मेदवार चयन गुरुङको प्यानलै विजयी भएको हो । गुरुङले एक हजार तीन सय २५ मत प्राप्त गरेकी छन भने उनका निकटतम प्रतिद्धन्दी नेकपा माओवादी केन्द्रका भरतप्रसाद भण्डारीले ९२३ मत प्राप्त गरे । गुरुङ चार सय दुईको फराकिलो मतान्तरले…