अफगानिस्तानबारे सार्क राष्ट्रहरुसँग वार्ता गर्न पाँच पूर्वराजदूतहरुको आग्रह

काठमाण्डु – पाँच पूर्वराजदूतहरुले अफगानी नागरिकको जीवन रक्षाका लागि सार्क राष्ट्रहरुसँग वार्ता गर्न आग्रह गरेका छन् । पाँच पूर्वराजदूतहरुले संयुक्त वक्तव्य जारी गर्दै पाकिस्तानमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमका कारण उत्पन्न चुनौतीहरुलाई सम्बोधन गर्न तुरुन्तै सरोकारवाला देशहरुसँग वार्ताको पहल गर्न आग्रह गरेका हुन् । अफगानिस्तानमा तालिबानको राजनीतिक अग्रसरता सार्क सदस्य राष्ट्रहरुको लागि चासो र चिन्ताको विषय…