खोटाङका ९ स्थानीय तहमा नयाँ अनुहार, को–को भए विजयी ?

खोटाङ – खोटाङका स्थानीय तहको प्रमुख उपप्रमुखमा अधिकांश नयाँ अनुहार विजयी भएका छन् । जिल्लाका १० स्थानीय तहमध्ये बराहपोखरी गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष शालिकराम बञ्जराबाहेक अन्य सबै स्थानीय तहका प्रमुख उपप्रमुखमा नयाँ अनुहार आएका हुन् । जिल्लामा यथास्थानमा दोहोरिने अवशर बञ्जराले मात्र पाएका छन् । २०७४ सालको स्थानीय तहको निर्वाचनमा एमालेबाट मेयरमा दिपनारायण रिजाल र उपमेयरमा…