काठमाण्डु - वि.सं.२०७७ साल पौष २३ गते । बिहीबार । ईश्वी सन् २०२१ जनवरी ०७ तारिख । नेपाल संवत् ११४१ । काठमाण्डुमा सूर्योदय बिहान ०६ बजेर ५७ मिनेट,सूर्यास्त बेलुकी ०५ बजेर २२ मिनेटमा । मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) माया प्रेम तथा पति पत्नी बीचको सम्बन्धको गाठो कसिलो भएर जानेछ । बिद्या तथा प्रतिस्पर्धामा अरुलाई पछाडी पारिनेछ । वैदेशिक…