आइतबारकाे माैसम पूर्वानुमान कस्तो रहला ?

काठमाण्डु -जल तथा मौसम पूर्वानुमान महाशाखाले  आइतबारकाे माैसम पूर्वानुमान गरेकाे छ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली नरहे पनि  प्रदेश १ र प्रदेश २ मा आंशिक देखि सामान्य बदली रहने को मौसमविदले बताएका छन्। आइतबार राति प्रदेश १ मा आंशिक बदली रही अन्य भूभागहरुमा मौसम सामान्यतया सफा रहने महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।…