आज पनि घट्यो सुन मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाण्डु – नेपाली बजारमा सोमबार सुनको मूल्य तोलामा ८०० ले घटेको छ । आइतबार दुई हजार ३०० ले ओरालो लागेर ९३ हजारमा कारोबार भएको सुनको मूल्य आज पुनः ८०० ले घटेर प्रतितोला ९२ हजार २०० मा कारोवार भइरहेको नेपाल सुिनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै तेजाबी सुन तोलामा ९१ हजार ७०० तोकिएको छ ।…