चीनमा जबरजस्ती स्वाब नमूना लिइएको भिडियो भाइरल

एजेन्सी – चीनमा मानिसहरु कोरोना भाइरसभन्दा पनि लकडाउनबाट धेरै डराउँछन् । सांघाई र अन्य ठाउँहरूबाट सार्वजनिक भएका भिडियोहरूले समेत यसको पुष्टि गर्छन् । ट्विटरमा सार्वजनिक भएको एउटा भिडियोमा एक जना महिलालाई लडाएर एक पुरुषले जबरजस्ती कोभिड परीक्षण गरेका देखिन्छन् । भिडियोमा महिला परीक्षण केन्द्रको भुइँमा सुतिरहेकी देखिन्छिन् भने उनको माथि एक पुरुष छन् । उनी…