काठमाण्डु – सर्वोच्च अदालतले नेपाली कांग्रेसका नेता मोहम्मद अलताफ आलमलाई थुनामै राख्ने जिल्ला अदालत र उच्च अदालतको आदेश सदर गरेको छ । शुक्रबार सर्वोच्च अदालतका न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले मुद्दाको अन्तिम फैसला नहुन्जेल जिल्ला अदालत र उच्च अदालतको आदेश सदर गर्दै आलमलाई जेलमा राख्ने निर्णय गरेको हो । पूर्वमन्त्री आलममाथि २०६४…