काठमाण्डु - वीर अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीले गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । कोभिड यूनिफाइड केन्द्रीय अस्पताल (वीर) मा ८ महिनादेखि कोभिड जोखिम भत्ता तथा सेवा सुविधा नपाएको भन्दै प्रदर्शन गरेका कर्मचारीहरूलाई प्रहरीले लाठी चार्ज गरेको वीर अस्पताल कर्मचारी युनियनका सचिव दिपक मुडभरीले बताए । लाठी चार्जका कारण ४ जना कर्मचारी घाइते भएको सचिव…