काठमाण्डु – धनुषामा थुनुवा मृत्यु प्रकरणमा दुई जना प्रहरीलाई कारबाही गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा थुनुवाको मृत्यु भएको घटनामा प्रहरी नायब उपरीक्षक (डीएसपी)लाई प्रदेश प्रहरी कार्यालय तानिएको छ भने एक जना प्रहरी जवानलाई निलम्बन गरिएको छ । जिल्लाको लक्ष्मीनियाँ गाउँपालिका–२ का ४२ वर्षीय बिलटु रविदास गत शुक्रबार हिरासत कक्षको शौचालयमा झुण्डिएको अवस्थामा…