कुलमान बाहेक अरुले प्राधिकरण हांक्न सक्दैन भन्ने धारणा जबर्जस्त बनाउन खोजियो:नवराज सिलवाल

काठमाण्डु– नेकपा एमालेका सांसद नवराज सिलवालले कुलमान घिसिङबाहेक अरुले नेपाल विद्युत् प्राधिकरण हांक्न सक्दैन भन्ने धारणा जबर्जस्त बनाउन खोजिएको आरोप लगाएका छन् । उनले यस्तो प्रकारको धारणाले हाम्रा संस्था र प्रणालीलाई असफलतातिर लैजाने बताएका छन् । ‘कुलमान असल र व्यवसायिक व्यक्ति हुन् म उनको क्षमता माथि शंका गर्दिन तर जुन ढंगले कुलमानबाहेक देशमा अरु कसैले…