शेन्जेन - एसिया प्रशान्तमा सरकारी, औद्योगिक र शैक्षिक क्षेत्रहरुबाट प्रतिनिधि र विशेषज्ञ लिडरहरु बजार, टेक्नोलोजी, समावेशीता र दिगोपनको परिप्रेक्ष्यबाट डिजिटल अर्थव्यवस्थाको धेरै पक्षहरुको अन्वेषण गर्न ह्वावेले भर्चुअल आयाेजना गरेकाे छ । 'एशिया प्रशान्तमा समावेशी एकीकरणको लागी डिजिटल अर्थ व्यवस्थाको विस्तार - महामारीमा डिजिटल उद्योगहरुलाई जोड्ने' शीर्षकको वेबिनारमा सहभागीहरुलाई एक समावेशी पारिस्थितिको इकोसिस्टमको निर्माण र क्षेत्रीय…