काठमाण्डु- कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि काठमाण्डुको दक्षिणकाली नगरपालिकामा प्रहरीले ‘तपाईंको मास्क खोई?’ अभियान सुरू गरेको छ । ईलाका प्रहरी कार्यालय फर्पिङले लायन्स तथा लियो क्लब अफ काठमाण्डु पद्मसम्भव दक्षिणकाली र नगरपालिकासँगको सहकार्यमा सर्वसाधारणलाई मास्क लगाउन आग्रह गर्दै अभियान सुरू गरेको हो । सानो प्रयास र जनस्वास्थ्यको मापदण्ड पालनाले कोभडि १९ को महामारीबाट आफू,…