बुधबार २१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाण्डु - नेपालमा बुधबार २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३ हजार ७८८ जनामा कोरोना परीक्षण गर्दा २१ जनामा सङ्क्रमण पुष्टि भएको हो । पछिल्लो समय १६ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । विगत २४ घण्टामा ११ हजार…