पूँजीको विकास गर्न हामी सबै श्रममा जोडिनुपर्छ: मन्त्री अर्याल

काठमाण्डु – कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पूँजीको विकास गर्न हामी सबै श्रममा जोडिनुपर्ने बताएकी छन् । थनेत प्लानेट फार्म प्रा.ली. थापागाउँ काठमाण्डुको आज (शुक्रबार) उद्घाटन गर्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन् । पूँजीको विकास गरेर समाजवादमा जोडिने भन्दै मन्त्री अर्यालले पूँजीको विकास गर्न हामी सबै अनिवार्य रुपमा श्रममा जोडिनुपर्ने बताइन् । ‘अब…