कोरोनाबाट बच्न जो जहाँ छौं त्यही बसेर चाडपर्व मनाऔंः मुख्यमन्त्री राई

बिराटनगर – प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले उधौली र्विको शुभकामना दिएका छन् । उनले एक शुभकामना सन्देश जारी गर्दै किराँत समुदायको महान् चाड (साकेला, साकेन्वा, चासोक तङ्नाम, चासुवा, फोलस्वाँदर), कुलुङहरुको (मिनारिदाचाम, चासुम्लो निङ्दोङ, चाक्चाकुर), गुरुङ जातिको तमु ल्होसार, धान्यपूर्णिमा र यःमरी पुन्ही २०७७ को अवसरमा शुभकामना व्यक्त गरेका हुन् । मुख्यमन्त्री राईले उधौली,…