ह्वावेको ‘आईसीटी अवार्ड २०२०’ सम्पन्न, के–के पाउँछन् विजेताले पुरस्कार ?

काठमाण्डु – ह्वावे 'आईसीटी अवार्ड २०२०' को ग्रान्ड फिनाले सम्पन्न भएको छ । शनिबार सोल्टी क्राउन प्लाजामा आयोजना गरिएको ह्वावे 'आईसीटी अवार्ड २०२०' ले विभिन्न १२ बिधाहरुमा विजेताहरुलाई सम्मान गरेको थियो । सीमित प्रतियोगी र अतिथिहरुको सहभागितामा आयोजना गरिएको यो कार्यक्रम नेपाल टेलिकम र जेनेस सोलुसनको सहयोगमा ह्वावे नेपालद्वारा प्रायोजित, साथै नेपाल दूरसञ्चार प्राधिकरणद्वारा समर्थित…