काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार कुल संक्रमितको संख्या २ लाख ५८ हजार १ सय ८१ पुगेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा ७ सय ३१ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ४९ हजार ८ सय…