भक्तपुरमा श्रीमतीमाथि एसिड हान्ने श्रीमान पक्राउ

काठमाण्डु – भक्तपुरमा एक महिलामाथि एसिड प्रहार गरेको आरोपमा उनका श्रीमान् पक्राउ परेका छन् । श्रीमतीलाई कुटपिट गरि नाम नखुलेको केमिकल प्रहार गरेको आरोपमा सूर्यविनायक नगरपालिका–४, दधिकोट बस्ने ६५ वर्षीय श्याम गुभाजुलाई प्रहरीले पक्राउ गरेको हो । उनले आइतबार साँझ ६० वर्षीया श्रीमतीमाथि नाम नखुलेको केमिकल (रसायन) प्रहार गरी घाइते बनाएका थिए । घाइतेलाई उपचारका…