कांग्रेसबाट मेयरका उम्मेद्‌वार कँडेल भन्छन्- देउवाले उम्मेद्‌वारी फिर्ताका लागि प्रेसर गर्नुभयो

गोरखा - गोरखाको पालुङटार नगरपालिकामा नेपाली कांग्रेसबाट मेयर पदमा उम्मेद्‌वार दिपकबाबु कँडेलले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई उम्मेद्वारी फिर्ता लिनका लागि दबाब दिएको बताएका छन् । ‘देउवा जीले मलाई पार्टीको निर्णय मान्नुुपर्छ भनेर भन्नुभएको हो । मैले पनि पार्टीको निर्णय मान्छु भनेकै हो । अर्काे एउटा कुरा के पनि हो भने, पार्टीको आधिकारीक…