काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको कमदविरुद्ध सर्वोच्च अदालतमा ८ वटा रिट पेश भएका छन् । प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले गरेको प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन मिति घोषणाको विरूद्धमा सर्वोच्च अदालतमा ८ वटा रिट दर्ताका लागि पेश भएको हो । सर्वोच्चको मुद्दा महाशाखा प्रमुख बाबुराम दाहालले दर्ताका लागि पेश भएको ८ वटा रिटमध्ये पाँच वटा रिट…